२१ कार्तिक २०८१, बुधबार

उपनिर्वाचनका लागि दल दर्ता गर्न आव्हान

Logo
आजको अपडेट बिहिबार, आश्विन १०, २०८१

विराटनगर । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजबाट दल दर्ता आव्हान गरेको छ ।

आगामी मंसिर १६ गते तय भएको उपनिर्वाचनका लागि आयोगले दल दर्तासम्बन्धी सूचना निकालेको हो । दलहरुले आजदेखि असोज १६ गतेभित्र कार्यालय समयमा निवेदन दिनुपर्ने आयोगले बुधबार सूचना जारी गरेको छ ।

यसपटक शीर्ष राजनीतिक दलहरुले एक्लै चुनाव लड्ने तयारी गरेका छन् । स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरु गरि रिक्त ३९ पदमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220