०८ पुष २०८१, सोमबार

अमेरिकी मन्त्रीले भेटे प्रधानमन्त्री ओलीलाई

Logo
आजको अपडेट शुक्रबार, साउन ३२, २०८१
अमेरिकी मन्त्रीले भेटे प्रधानमन्त्री ओलीलाई

विराटनगर । संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप(विदेशमन्त्री रिचार्ड आर बर्माले काठमाडौं उत्रिनेबित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गरेका छन् ।

शुक्रबार मध्यान्ह काठमाडौं उत्रिएका उनले सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग संवाद गरेका हुन् ।

नेपाल भ्रमणका क्रममा उनले सरकारको नेतृत्व, युएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

नेपाल भ्रमण सकेपछि उनी भारत प्रस्थान गर्ने कार्यक्रम छ । नयाँ सरकार बनेपछि यो अमेरिकाबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220