०८ पुष २०८१, सोमबार

मधेसमा मन्त्रिपरिषद् विस्तारविरूद्ध कुर्सी जुलुस

Logo
आजको अपडेट बुधबार, साउन २३, २०८१

विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार गरेको मन्त्रिपरिषद् विस्तारको विरूद्धमा जनकपुरधाममा कुर्सी जुलुस निकालिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपालले संयुक्त रूपमा मन्त्रिपरिषद् विस्तारको विरूद्धमा मधेस सरकारविरूद्ध कुर्सी जुलुस निकालेका हुन् ।

मधेस सरकारविरुद्ध नारावाजी गर्दै जनकपुरधामको रामानन्द चौकबाट सुरु भएको कुर्सी जुलुस नगरको विभिन्न भाग हुँदै जनक चौकमा गएर कोण सभा गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220