०८ पुष २०८१, सोमबार

तीनवर्षका छोरासहित श्रीमती बेखबर भएपछि खोजी गरिदिन श्रीमानको आग्रह

Logo
आजको अपडेट मंगलबार, कार्तिक ०६, २०८१

विराटनगर । मोरङको बेलबारी–८ बलुवाही बिहीबारेबाट सुनवर्षी घर फर्कने क्रममा तीनवर्षका छोरासहित श्रीमती बेखबर भएपछि खोजी गरिदिन श्रीमान अमितकुमार दासले आग्रह गर्नुभएकोछ ।

श्रीमती र छोरा माइतीबाट फर्कने क्रममा वेपत्ता भएपछि कतारमा रहेका श्रीमान आकस्मिक रुपमा घर फर्केर खोजी कार्यमा लागेका हुन् ।

श्रीमती र छोरा फेला पारेर खबर गर्नेलाई ५० हजार इनाम दिने घोषणा समेत दासले गर्नुभयो ।

२१ वर्षीया कृष्टिना राजबंशी माइतीघर बेलबारीमा ठूलो बुबाको मृत्यु भएपछि गत असोज २१ गते काम सकाएर फर्केकी थिइन् ।

तर, उनी अहिलेसम्म सुनवर्षी ४ स्थित काशीजान घरमा नपुगेको दासले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220