०८ पुष २०८१, सोमबार

रवि लामिछानेसँग आज बयान लिने तयारी

Logo
आजको अपडेट शुक्रबार, भाद्र ०७, २०८१

विराटनगर । सहकारीको रकम अपचलन भएको सम्बन्धमा छानबनि गर्न गठति संसदीय समतिलिे शुक्रबार राष्ट्रयि स्वतन्त्र पार्टीका सभापत िएवम् पूर्व गृहमन्त्री रव िलामछिानेसँग बयान लँिदैछ ।

सहकारीको रकम अपचलनको आरोप लागेका गोर्खा मडियिाका तत्कालीन प्रबन्ध नर्दिेशक लामछिानेलाई समतिलिे शुक्रबार बयानका लाग िबोलाएको हो ।


पुष्पकमल दाहाल ॅप्रचण्ड’ नेतृत्त्वको सरकारका तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामछिानेमाथ िसरकारीको रकम अपचलनको आरोप लागेपछ ितत्कालीन प्रतपिक्षी दल कांग्रेसले छानबनिका लाग िसंसदीय समति िबनाउन माग गरेको थयिो ।

लामो रस्साकस्सीपछ िएमाले सांसद सूर्यबहादुर थापा नेतृत्वमा बनेको समतिलिे लामछिानेलाई बयानका लाग िबोलाएको हो ।

लामछिानेमाथ िगोरखा मडियिा नेटवर्कको प्रबन्ध नर्दिेशक हुँदा सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप छ । समतिलिे लामछिानेलाई दउिँसो २ बजे बयानका लाग िबोलाएको हो।

जीबी राई अध्यक्ष र रव िलामछिाने प्रबन्ध नर्दिेशक हुँदा गोर्खा मडियिा नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चतिवनको साहारा र बुटवलको सुप्रमिसहतिका सहकारीबाट कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ ल्याएर अपचलन भएको प्रहरी अनुसन्धानमा देखएिको छ। लामछिानेले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।

समतिलिे लामछिाने भन्दा अगाड िबहिान ११ बजे गोरखा मडियिा नेटवर्कका सञ्चालक छवलिाल जोशीसँग पन िबयान लँिदैछ ।

सांसद थापाको नेतृत्वमा बनेको समतिलिे तीन महनिादेख िसहकारी बचत हनिामनिाको वषियमा छानबनि जारी राखेको छ । समतिलिे अहलिेसम्म सहकारी सञ्चालक, नयिमन नकिाय र संघसंस्थाका पदाधकिारी गरेर ५० बढी व्यक्तसिँग बयान लइिसकेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220