०८ पुष २०८१, सोमबार

तिहार नजिकिँदै, ढकमक्क फुल्न थाले सयपत्री र मखमली

Logo
आजको अपडेट शनिबार, कार्तिक ०३, २०८१

विराटनगर । रङ्गीचङ्गी फूल र झिलिमिली बत्तीकाे पर्व तिहार आउन अब १० दिनमात्र बाँकी छ । यही कात्तिक १४ गतेदेखि तिहार शुरू हुँदैछ । तिहार नेपालीहरूकाे दाेस्राे ठूलाे चाड हाे ।

तिहार नजिकिएसँगै अहिले खेतबारी, फाँट र घरआँगन वरिपरि ढकमक्क सयपत्री र मखमली फूल्न थालेका छन् । सयपत्री र मखमली ढकमक्क फुल्दा खेतबारी र फाँट आकर्षक देखिएका छन् जसले तिहारकाे झल्काे दिइरहेकाे छ ।

सयपत्री तिहारमा प्रयाेग हुने मुख्य फूलमध्ये एक हाे । कागतिहारदेखि भाइटीकासम्म सयपत्री र मखमली फूलकाे प्रयाेग हुन्छ । तिहार नजिकिएसँगै फूल व्यवसायीहरू फूल टिप्न र माला गाँस्नमा व्यस्त छन् ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220